भेरी नगरपालिकाद्वारा फेसबुक प्रतिबन्ध

१० चैत्र २०७४, शनिबार २३:५२ मा प्रकाशित

जाजरकोट, १० चैत । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान छ । तेस्रो लहरले बालबालिकालाई बढी असर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा

काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण