नेपाल शिक्षक संघको अध्यक्षमा पौडेल निर्वाचित

४ चैत्र २०७४, आईतवार २३:०९ मा प्रकाशित

काठमाडौँ, ४ चैत । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । संघको आठौँ संघीय महाधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एनपी भुसाल निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा सोमनाथ गिरी, अर्थ महासचिवमा पुष्पकला भट्टराई, महिला उपाध्यक्षमा पद्मिनी थापालगायत ३९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । महाधिवशेनमा देशभरिका करिब ६०० प्रतिनिधिको सहभागिता थियो । संघमा करिब एक लाख शिक्षक आबद्ध रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट