यूएस बंगला विमान दुर्घटनाः १३ को उद्धार, ३० शव निकालियो

२८ फाल्गुन २०७४, सोमबार १५:४५ मा प्रकाशित

काठमाडौँ, २८ फागुन । यूएस बंगला जहाज दुर्घटनामा १३ जनाको उद्धार भएको छ भने ३० जनाको शब निकालिएको छ ।  अवतरण गर्ने क्रममा चिप्लिएर दूर्घटना भएको जहाजमा ६७ जना यात्रु थिए । बाँकी अन्यको उद्धार भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभएकाे छ। 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण