३ मन्त्रालय पाएपछि फाेरम पनि सरकारमा जाने

१६ फाल्गुन २०७४, बुधबार ०७:४९ मा प्रकाशित

काठमाडौं, १६ फागुन । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा फोरम सरकारमा सहभागी हुन सहमत भएको हो । यादवले तीन वटा मन्त्रालय माग्नुभएकाे थियाे । जसमा ओली–प्रचण्ड सहमत हुनुभएकाे थियाे । त्यस्तै ओली, प्रचण्ड र यादवबीच संविधान संशोधन गर्ने प्रतिबद्धतामा पनि हस्ताक्षर गर्ने सहमति बनेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्