राजधानीमा भारतीय लुटेरा पक्राउ

३ श्रावण २०६९, बुधबार १०:४० मा प्रकाशित

काठमाडौ, ३ साउन । सुन पसल लुट्ने योजनाका साथ क्रियासील दुईजनालाई प्रहरीले आज बिहान रङ्गेहात पक्राउ गरेको छ । गोंगबुस्थित म्याग्दी सुनचा“दी पसल लुट्ने तयारी गरिरहेका रमेश ठाकुर र रञ्जित सिंह पक्राउ परेका र उनीहरु दुबै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ थान पेस्तोल र ८ राउण्ड गोलीसमेत बरामद भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले जनाएका छन् । उनीहरुमाथि थप अनुसन्धान एवम् कारबाही प्रक्रिया जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल