माअाेवादिले बुझायाे मन्त्रीको लिष्ट, मन्त्रिमण्डल विस्तार भोलि

१३ फाल्गुन २०७४, आईतवार १९:३२ मा प्रकाशित

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट मन्त्री बन्नेहरुको नाम आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनु भएकाे छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज साँझ भेटेर माओवादीबाट मन्त्री बन्ने ७ जनाकै नाम बुझाएको स्रोतले जानकारी दियो । मन्त्रीमा क–कसको नाम परेको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन । प्रचण्डले आज आफ्नो पार्टीबाट नाम दिएकोले सम्भवतः भोलि नै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्नेछन् । एमालेबाट पनि लगभग ओलीले मन्त्रीको नाम फाईनल गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको