आवेगमा प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन हुनै सक्दैनः खनाल

२ श्रावण २०६९, मंगलवार १८:०९ मा प्रकाशित


काठमाडौ, २ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक्कासी आवेगमा आएर प्रधानमन्त्रीले आगामी मंसिर ७ गते संविधानसभाको निर्वाचनको मिति तोकेले निर्वाचन हुनै नसक्ने बताउनुभएको छ । आज राधाजनीमा भएको कार्यक्रममा खनालले निर्वाचनको घोषणालाई बहुलठ्ठीपूर्ण निर्णयको संज्ञा दिनुभयो । उहाँले प्रधानमन्त्री डा बाबुराम भट्टराइले आवेश र आक्रोशमा आएर निर्वाचन गराउन खोजेकाले त्यो कसैलाई मान्य नहुने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ