शंकर पाेखरेल बने प्रदेश ५ काे मुख्यमन्त्री

२ फाल्गुन २०७४, बुधबार १९:१३ मा प्रकाशित

रुपन्देही, २ फागुन ।  प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ ।  पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले