प्रचण्डको प्रतिवेदनमाथि भोलीबाट छलफल गर्न १४ समूह गठन

२ श्रावण २०६९, मंगलवार १०:२४ मा प्रकाशित


काठमाडौ, २ असार । मंगलबारबाट राजधानिमा सुरु भएको एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको ३८ पाना लामो प्रतिवेदनमाथि भोलीबाट छलफल प्रारम्भ हुने भएको छ ।
आजको बैठकमा अध्यक्षले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफल गर्न सहभागीहरुलाई १४ समूहमा विभाजन गरिएको छ ।
पार्टी र क्रान्तिका अगाडि उत्पन्न संकट र सर्वहारा वर्गाको आगामि कार्यभार शिर्षकको प्रचण्डको प्रतिवेदनमाथि भोली ११ बजेबाट सुरु हुने बन्द सत्रबाट छलफल प्रारम्भ हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको