भारतीय दुतावासभित्र प्रचण्ड–बाबुरामवीच भेटवार्ता, बाबुरामलाइ सरकारमा सहभागी हुन अाग्रह

१३ माघ २०७४, शनिबार ०८:४० मा प्रकाशित

काठमाडाैं, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूराना सहयात्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएकाे छ । भारतीय ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा सरिक भएका नेताद्धयवीच खुलेरै कुराकानी भएको थियो । पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र बाबुरामको जम्काभेटलाई उपस्थित् व्यक्तित्वहरुले निकै चासोका साथ हेरेका थिए ।दुतावास परिसरमा सहभागी एक पत्रकारका अनुसार प्रचण्डले अब बन्ने सरकारलाई समर्थन गर्न बाबुरामलाई आग्रह गरेकाे बुझिएकाे छ । यता, बाबुरामले भने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिसकेकोले अहिले नै त्यसबारेमा केही भन्न नसकिने स्पष्ट पार्नुभएकाे छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका