इनारमा डुबेर काठमाडौको मनमैजुमा २ जनाको मृत्यु

१ श्रावण २०६९, सोमबार १७:५१ मा प्रकाशित

काठमाडौ, १ साउन । काठमाडौको मनमैजुस्थित शन्तिटोलमा इनारमा डुबेर आज २ जनाको ज्यान गएको छ । स्थानिय सबिना गुडीको घरमा पानी तान्न प्रयोग गरिने मेसिन इनारमै अड्किएको र मेसिन झिक्ने क्रममा दुवै जनाको इनारमा डुबेर ज्यान गएको हो । मृत्यु हुनेमा नुवाकोट गणेश्थान स्थायी घर भएका २२ बर्षिय कृष्ण ढुङाना र मनमैजु शान्तिटोलका १९ बर्षिय सन्तोष श्रेष्ठ भएको प्रहरीले जनाएको छ । इनारमा डुबेर गम्भिर घाईते भएका नुवाकोट गणेशस्थानका नबराज ढुङानाको जनमैत्री अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने