प्रदेश प्रमुखमा कांग्रेस र मधेशी दलबीच भागबन्डा

३ माघ २०७४, बुधबार १७:०८ मा प्रकाशित

काठमाडौं, ३ माघ । प्रदेश प्रमुखमा बाम गठबन्धनका एक जना पनि परेका छैनन् भने कांग्रेस र मधेशी दलहरुले भागबन्डा गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशको प्रदेश प्रमुख तोकेको हो । जसअनुसार प्रदेश नं. ५ मा राजपा र प्रदेश नं. १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन अन्य ५ प्रदेशमा कांग्रेसको सिफारिसमा नियुक्त हुनेछन् ।

मन्त्रिपरिषद स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–