एमाले स्थायी कमिटी बैठक भाेलि, राष्ट्रियसभाका उमेद्वार टुंगो लगाउने

२ माघ २०७४, मंगलवार १७:२० मा प्रकाशित

 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा डाकिएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा रहेको बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न थाइल्याण्डको राजधानी बैंकक गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयाे । बैठक दिउँसो ३ बजे बोलाइएको सचिव श्रेष्ठले बताउनुभएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी