नुकाकाेटमा जुधे ४० हल गाेरू

१ माघ २०७४, सोमबार १९:४० मा प्रकाशित

काठमाडौं १ माघ। सोमबार नुवाकोटको तीन ठाउँमा गरी ४० हल गोरु जुधाइएको छ । तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराइएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका-३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाइएको छ ।माघे संक्रान्तिका धेरै विशेषताहरुमध्ये गोरु जुधाउने पनि मुख्य हो । सोमबार देशका विभिन्न ठाउँमा गोरु जुधाएर पनि रमाइलो गर्ने प्रचलन छ । माघे संक्रान्तिको दिन देशका धेरै ठाउँमा गोरु जुधाए पनि नुवाकोट जिल्लाको नाम अग्रपंक्तिमा आउँछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको