सप्तरी, १ असार । अविरल वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको मानराजा गाविसमा गएराती दुईजनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको फुलकाही–९ निवासी रामआशिष पाल र बिहारी पालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ । मानराजास्थित खडग नदी किनारमा भेडा चराइरहेका बेला चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ
यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै
नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ
बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको