सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

१ श्रावण २०६९, सोमबार १४:५७ मा प्रकाशित

सप्तरी, १ असार । अविरल वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको मानराजा गाविसमा गएराती  दुईजनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको फुलकाही–९ निवासी रामआशिष पाल र बिहारी पालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ । मानराजास्थित खडग नदी किनारमा भेडा चराइरहेका बेला  चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज