काङ्ग्रेस जिल्ला सभापतिको भेला सर्यो

३१ असार २०६९, आईतवार ११:४५ मा प्रकाशित

काठमाडौ, ३१ असार । आगामी साउन १० र ११ गतेको लागि बोलाइएको नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेला साउन १५ र १६ गते हुने भएको छ । सिन्धुपाल्चोकको बाह्रबीसेमा सुरु हुने भेलामा जिल्ला सभापति र केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यगरी करिब डेढ सय जनाको सहभागिता रहने नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन ८, ९ र १० मा  काङ्ग्रेसको केन्द्रीय समितिको बैठक बस्ने तयारी भएकोले र जिल्ला सभापतिहरुको भेलाको लागि कागजात मिलाउनको लागि भेला सारिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको