कैलालीमा लगातार २ वटा विस्फोट, विस्फोट पछि स्थानियबासी त्रसित

३० असार २०६९, शनिबार १६:०३ मा प्रकाशित

कैलाली, ३० असार । कैलालीमा लगातार २ वटा विस्फोट भएको छ भने अर्को एक बमलाई तेघरी स्थित सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । कैलालीको अत्तरियामा–महेन्द्रनगर रोड खण्डमा पुजा स्टोर अगाडी आज विहान  ६ वजे बम विस्फोट भएको थियो । साढे १० वजे फेरी गेटा गाविसको शहीद टोलमा वम विस्फोट भएको मालाखेती प्रहरी चौकीका प्रहरी टेकेन्द्र शाहीले जानकारी दिनुभयो । बेवारिसे अवस्थामा फेला परेको अर्को बमलाई तेघरी स्थित सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । लगातार वम विस्फोट भएपछि स्थानियबासी त्रसित भएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा