एउटै आमाले जन्माईन पाँच सन्तान

३० असार २०६९, शनिबार १०:३२ मा प्रकाशित

रोल्पा, ३० असार । सल्यानमा एक महिलाले ५ वटा बच्चा जन्माएकी छिन् । गर्पा ९ सारपानी निवासी  २८ वर्षीया नन्दकुमारी घर्तीली हिजो ५  बच्चाको जन्माउनु भएको हो ।  पेटमा समस्या देखिएपछि पाँच दिन अघि मात्रै स्वास्थ्य परीक्षण गराउन अस्पत्ताल पुग्नु भएकी घर्तीलाई डाक्टरहरुले भने पाठेघर पुरै खाली रहेको बताएका थिए । तर अस्पत्तालबाट घर फर्किएको पाँच दिनपछि मात्रै उहाँले हिजो पाँच बच्चाहरुको जन्म दिनुभएको हो । तर जन्मिएका सबै बच्चाहरुको मृत्यु भएको र आमाको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको स्थानिय प्रकाशचन्द्र घर्तीले जानकारी दिनुभयो । सल्यानमा यो पहिलो घटना भएको बताएएको छ ।  ति बच्चाहरुको स्वरुप भने स्यालको जस्तो रहेको घर्तीको परिवारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनामा जाने बताएका छन् । काठमाडौँमा आज (मंगलबार) नेपाल ट्रेड

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

जाकर्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक

आजको प्रमुख समाचार