माओवादीको विस्तारित बैठकमा एक करोड खर्च हुने

३० असार २०६९, शनिबार १०:२५ मा प्रकाशित


काठमाडौ, ३० असार । एकीकृत नेकपा माओवादीले सातौ विस्तारित बैठकको सबै तयारी पुरा भएको जनाएको छ । एकीकृत माओवादीको विस्तारित बैठक आउँदो साउन १ गतेदेखि राजधानी काठमाण्डूमा सुरु हुँदैछ । विस्तारित बैठक मुल आयोजक समितिका संयोजक तथा स्थायी समिति सदस्य कृष्णबहादुर महराले आज राजधानीमा पत्रकार सम्मेलन गरेर बैठकमा देश तथा विदेशका गरि पाँच हजार कार्यकर्ता सहभागी हुने जानकारी दिनुभयो । उहाँले बैठकमा करिव एक करोड रुपैयाँ खर्च हुने अनुमान पनि गर्नुभयो । यसैबीच,अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तारित बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा छलफल गर्न एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा