२ नं प्रदेशलाई मधेस प्रदेश बनाइने

१६ मंसिर २०७४, शनिबार ०१:०१ मा प्रकाशित

सप्तरी, १५ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ बाट दुईतिहाई बहुमत ल्याएर मधेश प्रदेश बनाइने बताउनुभएको छ ।

सप्तरीको छिन्नमस्तामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मधेसका २२ जिल्ला खोसिएको भू–भागलाई समेत हासिल गर्न संघर्षका साथ अगाडि बढ्ने बताउनुभयो ।

मधेशी जनतालाई अधिकारबाट वञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमा प्राप्त अधिकारलाई समेत खोसिएको बताउँदै सप्तरी क्षेत्र नं २ का उम्मेदवार समेत रहेका यादवले हरेक तहमा बराबरीको अधिकारका लागि संघर्ष जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा