
काठमाडौँ, १४ मंसिर । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले उक्त निर्णय गरेको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
विगतमा उक्त दिनमा बिदाको प्रचलन रहेको भए पनि मुलुकमा सम्पन्न भएको दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।
नेपाली जनता र नागरिक समाजले पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सरकारसंग आग्रह गर्दै आएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो
यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।
काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले