भारतबाट हाउने हात्ति सुरक्षाकर्मी लगाए उतै धपाईने अभियान सुरु

२९ असार २०६९, शुक्रबार १८:४९ मा प्रकाशित

झापा, २९ असार । नेपाल छिरेका भारतीय जगंलीहात्तीलाई सीमा क्षेत्रमा रोक्न झापाको बाहुण्डाँगीमा अबलम्बन गरिएका सबै उपाय प्रभावहीन भएपछि स्थानीय प्रशासनले आजदेखि सुरक्षाकर्मी परिचालन गरेर हात्ती धपाउने अभियान शुरु गरेको छ । दुईसाताअघि नेपाल छिरेका भारतीय जंगली हात्ती धपाउने अभियान अन्र्तगत हात हतियार, पटका, नेपाली सेनाको व्याण्ड बाजा हाते माईक लिएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बन रक्षक, स्थानीय संघ संस्थाका प्रतिनिधी, स्थानीयबासी संचारकर्मी सहित एकहजार भन्दा बढि  आज झापाको बाहुण्डागी ५ तेलपानी सामुदायिक बनमा हात्ती धपाउन पुगेको टोलीमा संलग्न हाम्रा सहकर्मि लम्बोदर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज