युवा कवि तथा गीतकार राखी गोैचनको “नाम बिना” म्युजिक भिडियो सार्बजनिक

११ मंसिर २०७४, सोमबार ०४:१० मा प्रकाशित

क्यालिफोर्निया । अमेेरिकाको क्यालिफोर्निया कर्मथलो बनाएर साहित्य सृजनामा क्रियाशील रहँदै आएकी युवा कवि तथा गीतकार राखी गोैचनको शब्दमा नाम बिना शीर्षकको गीत आज नै यूटूब मार्फ़त सार्वजनिक भएको छ | राखीकै एकल शब्द र सुरज थापाको एकल स्वरमा रहेको एल्बम चाडैनै बजारमा आउने तैयारी पुरा भैसकेको छ ।

रिमा बिश्वकर्मा र पुस्प खड्का द्वारा अभिनित बजारमा ल्याइएको म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन भने संगीत संयोजन किरण कडेलको रहेको छ ।अहिलेका बहुचर्चित सङ्गीतकार नारायण सुवेदी आभाषको जादुमय सङ्गीतले गीतलाई जीबन्तता प्रदान गरेको छ ।

युवा कवि तथा गीतकार राखी गोैचनको कविता संग्रह समेत छिट्टै प्रकाशन हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका