बजार अनुगमन नहुँदा महंगो मूल्यमा मल बिक्री

२९ असार २०६९, शुक्रबार १४:४९ मा प्रकाशित

काभ्रे, २९ असार । सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविसमा रहेका स्थानीय २ वटा पसलका व्यापारीहरु तीर्थ काजी  श्रेष्ठ र रविन्द्र खोकालीले महंगोमा मल बिक्री गरिरहेको गुनासा आउन थालेको छ । बजारमा प्रतिबोरा एकहजार ६० रुपैयाँमा पाइने मल स्थानीय दुई व्यापारीहरुले डिएपी मलको मूल्य दोब्बर, तेब्बरसम्म पनि लिइरहेको किसानहरुले बताएका छन् । बजारमा ती दुईवटा मल बिक्री केन्द्र भएकाले पनि महंगोमा किन्न बाध्य भएको पनि किसानहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार