जनकपुरमा बम विस्फोट

१० मंसिर २०७४, आईतवार ०२:१० मा प्रकाशित

महेन्द्रनगर, धनुषा, ९ मंसिर । जनकपुरमा अहिले राति ८ः०० बजे बम विस्फोट भएको छ । रंगभूमि मैदान (बाह्रबिघा) को उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर राजपा नेता राजेन्द्र महतोको डेरा छ ।
बम विस्फोट भएको ठाउँमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस