अमेरिकाले छ वटा लडाकू जेट दक्षिण कोरिया पठायो

९ मंसिर २०७४, शनिबार ००:५९ मा प्रकाशित

सोल, ८ मङसिर । अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ ।

ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हँुदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय