पोखरामा टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

१२ कार्तिक २०७४, आईतवार ००:०४ मा प्रकाशित

पोखरा, ११ कात्तिक । राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख २५ हजार ४५६ र द्वितीय हुनेले रु ५४ हजार ३२१ का साथमा ट्रफी र पदक प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले

रोम । इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा