गच्छेदार काँग्रेसको सरणमा

३० आश्विन २०७४, सोमबार ०९:५१ मा प्रकाशित

काठमाडौँ, ३० असोज । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अबेर राति पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्तामा निष्कर्षमा पुग्न नसकेका गच्छेदारले पार्टी एकताका लागि राखेको सर्तले रोकिएको उनको दल समाहित कार्यक्रम अन्तत काँग्रेसमै विलय हुने भएकोछ । काँग्रेस नेता महेश आचार्यका अनुसार काँग्रेस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, आज औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्