वार्ताका लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा छ– विदेशमन्त्री टिलर्सन

१५ आश्विन २०७४, आईतवार ०८:०६ मा प्रकाशित

बेइजिङ, १४ असोज । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ र हाम्रो पहिलो सर्त पनि वार्ता नै हो ।

चीनमा आफूले चिनियाँ अधिकारीहरुसँग वार्ता गरिसकेपछि उहाँले अमेरिका उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म आफ्ने प्रयास शान्तिपूर्ण वार्ताबाटै समाधान निकाल्नेमा रहेको जानकारी दिनुभयो । (रासस-एएफपी)

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या