मौसम खराबीका कारण भारतीय स्थलसेनाध्यक्षको मुस्ताङ भ्रमण स्थगित

२८ असार २०६९, बिहीबार १७:४४ मा प्रकाशित

काठमाडौ, २८ असार । नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको आज हुने भनिएको मुस्ताङ भ्रमण स्थगित भएको छ । मौसम खराबीका कारण भ्रमण स्थगित भएको नेपाली सेनाले जनाएको छ । उहाँ मुस्ताङमा रहेको सैनिक शिक्षालयको अवलोकनका लागि त्यहाँ जान लाग्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।