दलहरुसँगको सहमतिकै आधारमा सरकारले बजेट ल्याउने

२८ असार २०६९, बिहीबार १२:०७ मा प्रकाशित

काठमाडौ, २८ असार । सरकारले दलहरुवीच भएको सहमतिको आधारमा एक त्रितियांश बजेट ल्याउने भएको छ । आज बसेको मन्त्री परिषदको बैठकले अन्तरिम संविधान, विद्यमान कानूनी ब्यवस्था र दलहरुवीचको सहमति अनुसारको बजेट ल्याउने निर्णय गरेको उद्योग मन्त्री अनिल झाले जानकारी दिए । बजेटमा लडाकु समायोजन र निर्वाचनकोलागी आवश्यक रकम भने थपिने छ ।
बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । दुर्गानीधि शर्मा,सुर्यप्रसाद सिल्वाल, ज्ञानदर्शन उदास र धनबहादुर तामाङलाई सचिवमा बढुवा गरेको छ ।
त्यसैगरी विश्व बैंकले दिने ५ अर्ब ३१ करोड रुपैया सहयोग स्विकार गर्ने सहमति पनि बैठकले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो