प्रहरी तालिम केन्द्रमा भएको आक्रमणमा २० को मृत्यु

२८ असार २०६९, बिहीबार ११:५६ मा प्रकाशित

काठमाडौ, २८ असार । यमनको राजधानी सानामा भएको एक आत्मघाती हमलामा २० जनाको मृत्यु भएको छ । प्रहरी तालिम केन्द्रको ढोकामा एक आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा सुरक्षा अधिकारी सहित २० जनाको मृत्यु भएको हो । हिजो गरिएको उक्त आक्रमणमा दजर्नौ व्यक्ति घाईते भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
मृत्यु हुनेहरुमा धेरै जसो साप्ताहिक विदाका लागि प्रशिक्षण केन्द्रबाट बाहिर निस्कीदै गरेका प्रहरी जवानहरु रहेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही