मलेशियामा सरकारले अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्ने

२८ असार २०६९, बिहीबार ११:५४ मा प्रकाशित

 

काठमाडौ, २८ असार । मलेशिया सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने र अनुसन्धानका लागि भन्दै अनिश्चितकालका लागि हिरासतमा राख्ने बर्तमान कानुन खारेज गर्ने भएको छ । सरकारले ६४ बर्ष पुरानो उक्त कानुन खारेज गर्ने भएको हो । राजनीतिक दलहरु र नागरिकहरुको लामो समय देखिको दवाव पछि सरकार यस्तो कानुन खारेज गर्ने कुरामा सहमत भएका हो । मलेशियामाका प्रधानमन्त्री नजीब रजाकले सबै जातजाती र धर्मका व्यक्तिहरुलाई समान रुमपा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित हुने गरी उक्त कानुन संशोधन हुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार