मकवानपुरबाट ५ बोरा गाँजा बरामद

२८ असार २०६९, बिहीबार ०९:५३ मा प्रकाशित

मकवानपुर, २८ असार । प्रहरीले गएराति मकवानपुरको बसामाडी १, नेवारपानी दुद्य डेरी नजिक ५ बोरा गाँजा बरामद गरेको छ ।  ना १ ज २६६४ तथा ना १ ज २५८९ नं को म्याजिक गाडीमा लोड गरिरहेको समयमा गाँजा बरामद गरिएको मकावनपुर प्रहरीले जनाएको छ । गाडीमा गाँजा लोड गरिरहेका व्यक्तिहरु भने प्रहरीलाई देख्नेबित्तिकै भागेका थिए । गाँजा कहाँबाट कसले ल्याएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक

कास्की। बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका