विमानस्थलको व्यवस्थापन बारे सर्वोच्च अदालतले आज फैसला गर्ने

२८ असार २०६९, बिहीबार ०९:४८ मा प्रकाशित


काठमाडौ, २८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिन लागेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, सुशीला कार्की र वैद्यनाथ उपाध्यायको विशेष इजलासमा अन्तरिम आदेश जारी गर्ने या नगर्ने बारे हिजोदेखि बहस सुरु भएको थियो । आज आदेश आउन सक्ने सर्वोच्च अदालतका सह–प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा