भारतीय स्थलसेना अध्यक्ष मुस्ताङ जाँदै

२८ असार २०६९, बिहीबार ०९:४६ मा प्रकाशित


काठमाडौ, २८ असार । नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह आज मुस्ताङ जाँदै हुनुहुन्छ । मुस्ताङमा रहेको सैनिक शिक्षालयको अवलोकनका लागि भारतीय सेनाध्यक्ष सिंह मुस्ताङ जान लाग्नुभएको छ । उहाँले मुस्ताङपछि लुम्बिनीको पनि भ्रमण गर्नुहुने कार्यक्रम छ । पाँच दिने भ्रमणका सिलसिलामा अस्ति काठमाण्डु आउनुभएका सिंहले हिजो राष्ट्रपति डा. रामवरण यादवबाट मानार्थ महारथीको पद्वी ग्रहण गर्नुभएको थियो । हिजै प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको भेटमा नेपालमा रोकिएको सैन्य सहायता सुरु गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा