माओवादीको केन्द्रीय बैठक भोली

२७ असार २०६९, बुधबार २०:४६ मा प्रकाशित


काठमाडौं २७ असार । पार्टी विभाजनपछिको रणनीति बनाउन बस्न लागिएको विस्तारित बैठकको तयारीका लागि एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक भोली सुरु हुंदैछ । भोली बिहान ११ बजे बोलाइएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकका लागि तयार पारिएको राजनीतिक प्रतिवेदन छलफलका लागि पेस गर्नुहुने बताइएको छ । पार्टी बिभाजनपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यको सुझाव लिएर प्रतिवेदनलाई अन्तिम रुप दिइने सो पार्टीले जनाएको छ । सो पार्टीको विस्तारित बैठक आगामी साउनको पहिलो साता बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका