चवन्न लिवियाली शरणार्थीको मृत्यु

२७ असार २०६९, बुधबार २०:४४ मा प्रकाशित

काठमाडौं २७ असार । इटाली प्रवेश गर्न लागेका ५४ लिवियाली शरणार्थीको मृत्यु भएको छ । संयुक्त राष्ट्र शरणार्थी संघका अनुसार इटालीको सीमा पार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । प्लास्टिकको डुंगा चढेर १५ दिनको यात्रा सुरु गरेका शरणार्थीहरु मध्ये ५४ जनाको शरिरमा पानीको अभाव भएका कारण मृत्यु भएको जनाइएको छ । डुंगामै मृत्यु भएकाहरुको सब र अन्य शरणार्थी लिएर इटली सीमानजिक पुगेको डुंगा पुनः समुद्री हावाले पल्टाइदिएपछि बांकीको बिचल्ली भएको थियो । ट्युनिसियाका गोताखोरहरुले उनीहरुको उद्धार गर्नुका साथै मृतकका शवलाई समेत बाहिर निकालेका एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको