भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथी प्रदान

२७ असार २०६९, बुधबार २०:४२ मा प्रकाशित


काठमाडौं २७ असार । राष्ट्रपति डा. रामवरण यादवले भारतका स्थल सेनाध्यक्ष विक्रम ंिसंहलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको छ । आज शितल निवासमा आयोजित एक कार्यक्रबीच राष्ट्रपति यादवले सिंहलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । सो अवसरमा उपराष्ट्र«पति परमानन्द झा तथा सैन्य अधिकृतहरु सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सन् १९६५ यता दुई मुलुकका सेनापतिलाई एकअर्काले सम्मान गर्ने परम्परा रहंदैआएको छ, जसअन्तर्गत भारतीय स्थल सेनाध्यक्षलाई सो दर्जा प्रदान गरिएको हो । भारतले नेपाली सेनाका प्रमुखलाई पनि मानार्थ महारथीको दर्जा प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार