पूर्ण बजेट ल्याउन खोजे अध्यादेश स्वीकृत नगर्न विपक्षी दलहरुद्वारा राष्ट्रपतिलाई आग्रह

२७ असार २०६९, बुधबार १९:०२ मा प्रकाशित

काठमाडौ, २७ असार । मविपक्षी दल नेपाली कांगे्रस र नेकपा एमालेले सरकारले पूर्ण बजेट ल्याउन खोजे त्यसलाई स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । दुई दलका नेताहरु आज शितल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेर विशेष परिस्थिति भन्दै सरकारले पूर्ण बजेट ल्याउन खोजे त्यो स्वीकृत नगर्न आग्रह गरेका हुने । भेटमा सहभागी कांगे्रस नेता डा रामवरण यादवले चालु आर्थिक वर्षको बजेटको एक तृतियांश बजेट ल्याए मात्र आफूहरुले स्वीकार्ने बताउनुभयो । भेटमा नेताहरुले हिजोको सर्वपक्षीय बैठकको निष्कर्षको बारेमा पनि जानकारी गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका