विराटनगरमा चट्याङबाट दुईजनाको मृत्यु

२७ असार २०६९, बुधबार १८:५८ मा प्रकाशित

काठमाडौ, २७ असार । मोरङ बुधनगर गाविस –२ निवासी अन्दाजी २२ वर्षीय विक्रम गुरुङको चट्याङ लागेर आज यहाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । एमएम प्लास्टिक फ्याक्ट्रीमा काम गर्ने गुरुङलाई विराटनगर–१८ स्थित नहरमा बिहान चट्याङ लागेको थियो । यस्तै चट्याङकै कारण विराटनगर–१८ स्थित वयरवन बस्ने ५५ वर्षीय शिवजी यादवको पनि खेत जोत्ने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी