प्रधानमन्त्री र भारतीय स्थलसेनाध्यक्षबीच भेटवार्ता हुँदै

२७ असार २०६९, बुधबार १०:१९ मा प्रकाशित

काठमाडौ, २७ असार । पाँच दिने नेपाल भ्रमणका सिलसिलामा हिजो नेपाल आईपुग्नुभएका भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहले आज पनि आफ्नो भेटघाटलाई जारी राख्नु हुने भएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट्न दिउँसो पौने १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जानुहुनेछ । उहाँहरुबीचको भेटमा नेपाली र भारतीय सेनाबीचको सम्बन्ध,आपसी सहयोग लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसैबीच आजै साँझ राष्ट्रपति कार्यालयमा हुने विशेष कार्यक्रममा सिंहलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । हिजो नेपाल आउने वित्तिकै सिंहले नेपालका प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग भेटघाट गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित