प्रमुख दलहरुको बैठक जारी

२६ असार २०६९, मंगलवार १८:३२ मा प्रकाशित

काठमाडौं, २६ असार । सरकारका तर्फबाट गरिने कुनै पनि औपचारिक छलफलमा सहभागी नहुने भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा डाकिएको सर्वदलीय बैठक बहिष्कार गरेका कांग्रेस, एमाले एमाओवादी अध्यÔ पुष्पकमल दाहालले बोलाएको बैठकमा भने सहभागी भएका छन् । प्रचण्डको विशेष आग्रहमा यतिबेला एमाअ‍ेवादी, कांग्रेस, एमाले, मधेसी मोर्चासहितको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बसिरहेको छ । राजनीतिक निकासका लागि छलफल भएको बताइएको उक्त बैठकमा नेकपा–माओवादीका देव गुरुङसमेत सहभागी भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री