
बेइजिङ्ग,२० माघ, (एजेन्सी)। चीनले एक साथ १० वटा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई दिएको चुनौती सामना गर्न मिसाइल परीक्षण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो परमाणु बमले एक साथ १० वटा छुट्टाछट्टै मार हान्न सक्छ। यसले चीनको परमाणु क्षमतामा थप बल पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएको छ ।
चीनले गरेको परीक्षणमाथि अमेरिकी अधिकारीहरुले चासो व्यक्त गरेका छन् । वासिङटनको अनलाइन पोर्टल फ्रीबीकनका अनुसार चीनले जनवरीमा डीएफ-५ सी मिसाइल परीक्षण गरेको थियो। यो मिसाइल चीनको सान्सी प्रान्तको ताइयुएऩ स्पेसमा परीक्षण गरेको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो