चीनले गर्यो एकैसाथ १० वटा मार हान्ने मिसाइल परीक्षण

२१ माघ २०७३, शुक्रबार ०६:०७ मा प्रकाशित

बेइजिङ्ग,२० माघ, (एजेन्सी)। चीनले एक साथ १० वटा मार हान्‍न सक्ने मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई दिएको चुनौती सामना गर्न मिसाइल परीक्षण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो परमाणु बमले एक साथ १० वटा छुट्टाछट्टै मार हान्‍न सक्छ। यसले चीनको परमाणु क्षमतामा थप बल पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएको छ ।

चीनले गरेको परीक्षणमाथि अमेरिकी अधिकारीहरुले चासो व्यक्त गरेका छन् । वासिङटनको अनलाइन पोर्टल फ्रीबीकनका अनुसार चीनले जनवरीमा डीएफ-५ सी मिसाइल परीक्षण गरेको थियो। यो मिसाइल चीनको सान्सी प्रान्तको ताइयुएऩ स्पेसमा परीक्षण गरेको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो