
वाशिङ्टन डिसी, ८ माघ । अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सपथ लिंदै आफ्नो पहिलो सम्बोधन भाषाणमा दुनियाँबाट मुस्लिम आतंकवाद समाप्त पार्ने आफ्नो अभियानमा सहयोग गर्न आग्र्ह गरेका छन । ४५ औं अमेरिकि राष्ट्रपती पदको सपथ लगत्तै राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा निर्वाचनमा अमेरिकि जनतालाई गरेको चुनावी प्रतिबद्धताहरु मुस्लिम आतंकवाद समाप्त पार्ने, रोजगारको अवसर निर्माण गर्ने,सिमा सुरक्षा कडा पार्ने मूख्य मुद्धामा जोड दिएका हुन ।
मुस्लिम आतंकवाद प्रति कटाक्ष गर्दै ट्रम्पले आफ्नो कार्यकालमा पुरानो गठबन्धन मजबुत बनाउदै नयाँ संगठन निर्माण गरेर रेडिकल मुस्लिम आतंकवाद समाप्त पारीने दावी गरेका छन। ट्रम्प्ले भने, ‘दुनियाँबाट मुस्लिम आतंकवाद सदाका लागि समाप्त पारीनेछ ।’
अमेरिका फर्स्टको नार दिदै ट्रम्प्ले भने, ‘अमेरिकी सपना पुरा गर्ने दुनियाँमा हामी उदाहरण बन्ने छौ, जसलाई दुनियाँले पछ्याउनेछ ।’
उनले अन्य देशको सुरक्षामा अमेरिकाले गर्दै आएको सैन्य खर्च कतौटी गर्दै सम्पूर्ण स्रोत र साधन सम्पन्न अमेरिका निर्माणमा केन्द्रित गर्ने छौ ।
वशिङ्टन डिसीमा आज आयोजित भव्य समारोहमा ७० वर्षीय डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकि राष्ट्रपतीको पदको सपथ लिदै पूर्ववर्ति बराक ओबामा स्थानमा सत्ता सम्हालेका हुन ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज
बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या