सडकबाट क्रान्तिकारी सरकार स्थापना गछौः यादव

२५ असार २०६९, सोमबार ११:४७ मा प्रकाशित

रौतहट, २५ असार । नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले सडक संघर्ष गरेर संयुक्त क्रान्तिकारी सरकार स्थापना गर्ने चेतावनी दिनु भएको छ । नेकपा माओवादी रौतहटद्वारा सदरमुकाम गौरमा आयोजित अन्तरक्रिया कार्यक्रममा संयोजक यादवले जनसंविधान निमार्णको लागि संयुक्त क्रान्तिकारी सरकारको आवश्यकता रहेको बताउनुभयो । एकिकृत माओवादीसँग भागबण्डाको कुरा नमिलेपछि मोहन बैद्यले पार्टी फुटाएको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।