पूर्व राजा सचेत नभए सेवा सुविधा खोस्ने प्रधानमन्त्रीको चेतावनी

२५ असार २०६९, सोमबार ११:४३ मा प्रकाशित

काठमाडौ, २५ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक संक्रमणको मौका छोपेर पूर्वराजा ज्ञानेन्द्र शाहले फाइदा उठाउन खोजे सरकारले दिएको सेवा, सुविधा खोसिने बताउनु भएको छ । राजधानीमा आज विहान भएको एक कार्यक्रममा प्रधानमन्त्री भट्टराईले संक्रमणको अवसर छोपेर सक्रिय हुने सपना नदेख्न पूर्व राजा शाहलाई चेतावनी दिनु भएको हो । बिभिन्न ४ जिल्लाको भ्रमणकोक्रममा पूर्व राजा ज्ञानेन्द्रले विद्युतीय तथा छापा सञ्चार माध्यमलाई दिएको अन्तर्वातामा तत्कालिन ७ दलसँग राजा नहटाउने सहमति भएको दावीगर्दै दलहरु सहमतिबाट पछि हटेको आशय ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार