सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवालीलाई स्पष्टीकरण सोध्यो

१५ पुष २०७३, शुक्रबार ०२:२९ मा प्रकाशित

काठमाडौं, १४ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सिइओ ज्ञवालीले पुनिर्माणको काम सन्तोषजनक र अपेक्षा अनुसार नगरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतले जनायो ।

मन्त्रिपरिषदको बैठकले भूकम्पपीडितलाई दिने अनुदान बढाएर तीन लाख र्पुयाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि स्वयम सिईओ ज्ञवालीसँग असन्तुष्ट छन्। उनले यसअघि पनि आफ्नो असन्तुष्टि पोखिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर