गैर आवासिय नेपाली संघको अफ्रिका क्षत्रिय सम्मेलन दार-ए- सलाममा सम्पन्न

१२ पुष २०७३, मंगलवार ०९:१६ मा प्रकाशित

दार-ए- सलाम, १२ पुस । गैर आवासिय नेपाली संघको अफ्रिका क्षत्रिय सम्मेलन अाइतबार सुन्दर शहर दार-ए- सलाममा सम्पन्न भएको छ । एनआरएनए तान्जानियाको आयोजना तथा प्रिटोरिया स्थित नेपाल दुतावशको सहयोगमा हिजो दार-ए- सलाममा सम्पन्न क्षत्रिय सम्मेलनले अफ्रिकाका देशहरुमा बढीरहेको मानव तस्करी नियन्त्रणको लागि नेपाल सरकार र सरोकारवाला निकायलाई सजग गराउन संघले पहल गर्ने निर्णय गरेको थियो ।

महामहिम राजदुत अमृत बहादुर राईको प्रमूख आतिथ्यतामा सम्पन्न क्षत्रिय सम्मेलनमा संघका मूख्य सँरक्षक जीबा लामिछाने, उपाध्य्क्ष कुमार पन्त, कोशाध्य्क्ष हिक्मत थापा लगायत अफ्रिका क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

nrn-africaबिभिन्न देशका एनआरएनए अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा आ-आफ्ना देशमा नेपालीलाई आईपर्ने समास्याका बिषयमा छलफल गरेका थिए ।

nrnaक्षत्रिय सम्मेलनमा संघका मूख्य सँरक्षक जीबा लामिछाने, उपाध्य्क्ष कुमार पन्त, कोशाध्य्क्ष हिक्मत थापा लगायत अफ्रिका क्षेत्रका प्रतिनिधिहरुले गैर आवासिय नेपाली अभियान बारे आ-आफ्नो धारणा ब्यक्त गरेका थिए ।

jiba-daiयसै गरी सम्मेलनकै सेरो फेरोमा संघका मूख्य सँरक्षक जीबा लामिछानेको कृति सरसर्ति संसारको बिमोचन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोल्याण्ड । प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण