काठमाडौ, २४ असार । शनिवारदेखि सुरु हुने राष्ट्रियय महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्ने टोलीले ३ लाख रुपियाँ पुरस्कार पाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गरी पुरस्कार राशीको घोषणा गरेको हो । प्रतियोगिताको उप विजेता टोलीले १ लाख ५० हजार पाउने छ भने सेमिफाइनलमा पराजित हुने २ टिमले ५०–५० हजार रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । शनिवार देखि हुने प्रतियोगितामा ३ विभागीय टोली र २७ जिल्लाका टिमको सहभागिताता जनाउँदै छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित
इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले